म्याग्दीमा थाली नाच

म्याग्दीको रघुगंगा गाउँपालिका–७ चिमखोलामा थालीनाच नाच्दै कलाकार । चिमखोला थालीनाचको उद्गमस्थल हो । तस्बिर : कमल खत्री